अल्पकालिन आश्रयस्थलको लागि प्रस्तावना पेश सम्बन्धी सूचना

रुकुम पश्चिम जिल्ला अन्तर्गत अल्पकालिन आश्रयस्थलसहितको जिल्ला सेवा केन्द्र संचालनको लागि बजेट बिनियोजन भई आएको हुदाँ इच्छुक सेवाकेन्द्रहरुले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र पत्रमा उल्लेखित कागजातसहित प्रस्तावना पेश गर्नहुन सादर अनुरोध छ ।