हाम्रो मिशन

Vision and Goal:

दृष्टि (Vision): शिक्षित, समतामूलक, समावेशी, सुरक्षित र समृद्ध समाजको निर्माण गर्दै मानव विकासका सबै सूचकहरूमा गुणात्मक सुधार हासिल गर्नु। लक्ष्य (Goal): शिक्षा, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सामाजिक संरक्षण तथा समावेशीकरणका क्षेत्रमा प्रभावकारी सेवा तथा कार्यक्रममार्फत नागरिकको जीवनस्तर सुधार गर्नु, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्नु तथा लक्षित वर्गहरूको सशक्तीकरण र समग्र सामाजिक विकासमा योगदान पुर्‍याउनु।